back
CTIZAN AD

इंल्याण्ड र आयरल्याड बिचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज

वि.सं.२०७७ साउन २० मंगलवार

726 

shares

१५ साउन, काठमाडौँ । इंल्याण्ड र आयरल्याण्ड बिचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज हुन गईरहेको छ । पहिलो एकदिवसीयमा इंल्याण्डले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीय खेलमा इंल्याण्ड ४ विकेटले विजयी भएको थियो ।

३ खेलको एकदिवसीय श्रृखलामा इंल्याण्डले २-० ले अग्रता लिएको छ ।

खेल नेपाली समय अनुसार आज बेलुका ६:४५ बाट सुरु हुने छ ।

इंल्याण्डको सम्भावित प्लेइंग इलेवन:

इयोन मोर्गन, मोइन अली, जोनी बेयरस्टो, टम बैन्टन, साम बिलिंग्स, टम करन, आदिल रशीद, जेसन रॉय, रीस टोपली, जेम्स भिन्स, डेभिड विली।

आयरल्याण्डको सम्भावित प्लेइंग इलेवन:

पल स्टर्लिंग, ग्यारेथ डेलानी, एन्डी बलबर्नी, विलियम पोर्टरफिल्ड, केभिन ओ ब्रायन, लोर्कान टकर, सिमी सिंह, कर्टिस क्याम्पर, एंडी म्याकब्राइन, ब्यारी म्याकार्थी, बॉयड र्याकिन ।

वि.सं.२०७७ साउन २० मंगलवार १४:५८ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...