back
CTIZAN AD

मनोज ज्ञवाली : नबिलमा बहाली

वि.सं.२०७७ साउन २१ बुधवार

855 

shares

२१ साउन, काठमाडौँ । चर्चित बैंकर मनोज ज्ञवालीले नबिल बैंकको नायब महाप्रबन्धक सम्हाल्ने भएका छन् ।

ज्योति विकास बैंकको सिइओबाट केही महिना अगाडि विश्राम लिएका ज्ञवालीले अब नबिल बैंकबाट थप सक्रियता देखाउने भएका छन् ।
नेपालको वित्तिय क्षेत्रको सुशासन, मौद्रिक प्रणाली र संरचनागत रुपान्तरणको पक्षमा कलम चलाउँदै आएका ज्ञवाली नेपालको बैंकिङ क्षेत्रमा पहिचान बनाएका बैंकर हुन् ।

पेशाले चाटर्ड एकाउन्टेन्ट रहेका उनीसँग नेपाल राष्ट्र बैंकको सहायक निर्देशक, ग्लोबल आर्ईएमई क्वापिटलको प्रबन्ध निर्देशक, ग्लोबल आईएमई बैंकको प्रमुख वित्त अधिकृत, जलविद्युत लगानी तथा विकास कम्पनीको निर्देशक तथा ज्योति विकास बैंकको सिइओ सम्हालेको अनुभव छ । यसबाहेक उनी काठमाडौँ विश्वविद्यालय, ब्रिटिश कलेज, नेपाल कलेज अफ म्यानेजमेन्ट लगायतमा फ्याकल्टी अनुभव रहेको छ ।

नेपालको वित्तिय क्षेत्रमा क्रान्तिकारी परिवर्तनको आधारका लागि खोज अन्वेषण गरिरहने ज्ञवाली सञ्जालमा समेत लोकप्रिय छन् ।

वि.सं.२०७७ साउन २१ बुधवार १२:३१ मा प्रकाशित

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...