back
CTIZAN AD

सरुवा चाहने कर्मचारीहरुसँग संघीय मन्त्रालयको आग्रह

वि.सं.२०७७ साउन २३ शुक्रवार

1.2K 

shares

२३ साउन, काठमाडौँ । संघीय महिला तथा सामान्य प्रशासन मन्त्रालयले सो मन्त्रालयबाट सरुवा माग गर्ने सम्पूर्ण कर्मचारीहरुलाई अनलाइन माध्यमबाट निवेदन दिन आग्रह गरेको छ ।

सरुवाका निवेदनहरु अनलाइन माध्यमबाट मात्र प्राप्त गरी कार्य अघि बढाइने भएकोले सरुवासँग सम्बन्धित निवेदन लगायतका अन्य आवश्यक कागजातहरुका साथै निवेदनको परिचयपत्रको प्रतिलिपि समेत अनिवार्य रुपमा संलग्न गरी पठाउन भनिएको छ ।

मन्त्रालयले निवेदन local.emp.admin@mofage.gov.np मा पठाउन सबैसँग आग्रह गरेको छ ।

वि.सं.२०७७ साउन २३ शुक्रवार १३:४४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...