back
CTIZAN AD

सीसीएमसीको बैठक बस्दै, लकडाउन गर्ने या नगर्ने भन्ने विषयमा छलफल हुने

वि.सं.२०७७ साउन २५ आइतवार

783 

shares

२५ साउन, काठमाडौँ । कोरोना भाइरस अर्थात कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ को बैठक आज बस्दै छ ।
शनिबार बस्ने भनिएको यो बैठक अन्तिम समयमा आएर रोकिएपछि आजको लागि सारिएको थियो ।

आजको बैठकले कोरोना संक्रमणको अवस्थाका बारेमा विश्लेषण गर्ने र सोही बिश्लेषणका आधारमा सरकारले लकडाउन गर्ने या नगर्ने बिषयमा कदम चाल्नेछ ।

सरकारले कुनै प्रकारको लकडाउन जारी नगरेपनि केही स्थानीय निकायहरुमा स्थानीय प्रशासनले कडाइ गरेको छ । आजदेखि काठमाडौँ उपत्यका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरेका छन् ।

सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू गरेरर सवारी चलाउन निर्देशन दिएको छ ।

नेपालमा हालसम्म २२ हजार ५ सय ९२ संक्रमित फेला परेका छन् । जसमा १६ हजार ३ सय १३ जना निको भइसकेका छन् । ७४ संक्रमितको मृत्यु भइसकेको छ भने ६ हजार २०६ जनाको उपचार जारी छ ।

वि.सं.२०७७ साउन २५ आइतवार १०:३८ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...