back
CTIZAN AD

कृषिमा रोजगारीको अवसर

वि.सं.२०७७ साउन २५ आइतवार

1.1K 

shares

२५ साउन, काठमाडौँ । बाग्मती प्रदेश मकवानपुर जिल्ला थाहा नगरपालिकाले कृषिमा केही प्राविधिक कर्मचारी करारमा माग गरेको छ ।

सूचना जारी गर्दै थाहा नगरपालिकाले कृषि विज्ञ(अधिकृतस्तर), सब इन्जिनियर, पशु प्राविधिक(सहायक पाचौँ), पशु प्राविधिक(सहायक चौंथो) र पशु प्राविधिक(सहायक चौंथो) मा ८ जना कर्मचारी माग गरेको हो ।

साउन २१ गते जारी गरिएको उक्त सूचनामा इच्छुक योग्यता पुगेको व्यक्तिले १५ दिनभित्र फारम भर्न सक्ने जनाइएको छ । फारम वेवसाइट बाट उपलब्ध हुने उल्लेख छ ।

वि.सं.२०७७ साउन २५ आइतवार १०:५५ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...