back
CTIZAN AD

यी हुन् पार्टी विभाजनविरुद्व हस्ताक्षर गर्ने नेकपाका ६१ सांसद (नामावलीसहित)

वि.सं.२०७७ साउन २५ आइतवार

834 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१ सांसदले पार्टी एकताको लागि प्रतिवद्धता जनाउँदै हस्ताक्षर जुटाएका छन् । पार्टी विवाद उत्कर्षमा पुगीरहेका बेला उनीहरुले तीन बुँदे प्रतिबद्धता जनाउँदै हस्ताक्षर जुटाएका हुन् ।

आइतबार एक कार्यक्रमका बीच संघीय संसदमा आबद्ध नेकपाका ६१ सांसदहरुले पत्रकार सम्मेलन गर्दै पार्टी एकताका लागि प्रतिबद्धता जनाएका थिए ।

सांसदहरुले पार्टी विभाजनविरुद्व एकताबद्ध हुँदै पार्टीलाई एकताबद्ध गराउन सामुहिक पहलकदमी लिने प्रतिवद्धता जनाएका छन् । सार्वजनिक प्रतिबद्धतामा सांसदहरुले पार्टीको विधि र पद्धतिअनुसार समाधान खोज्नुपर्ने उल्लेख छ ।

उनीहरुले सामाजिक सञ्जाल तथा सार्वजनिक मिडियामार्फत पनि पार्टी एकता विरोधी क्रियाकलापमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् ।

यी हुन् पार्टी एकताका लागि प्रतिबद्धता जनाउने नेकपाका ६१ सांसद

वि.सं.२०७७ साउन २५ आइतवार १७:३० मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...