back
CTIZAN AD

विष्णु पौडेलका सुरक्षा गार्डलाई कोरोना संक्रमण, पौडेल आइसोलेसनमा

वि.सं.२०७७ साउन २५ आइतवार

699 

shares

२५ साउन, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलका सुरक्षा गार्ड (पीएसओ) लाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना परीक्षणका लागि पौडेल, उनका ड्राइभर र पीएसओको गत शुक्रबार स्वाब संकलन गरिएको थियो।

पौडेल र ड्राइभरको रिपोर्ट भने नेगेटिभ आएको पौडेलनिकट स्रोतले जानकारी दिएको छ। सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि नै महासचिव पौडेल आइसोलेसनमा बसेका छन्।

सरकारले लकडाउन खुल्ला गरेसँगै देशैभर कोरोना भाइरसको महामारी बढ्दै गएको छ । आज मात्र पनि काठमाण्डौंका ९० जनासहित ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वि.सं.२०७७ साउन २५ आइतवार १७:४२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...