back
CTIZAN AD

सुशील भट्टको नियुक्तिविरुद्व उच्च अदालतमा रिट दायर

वि.सं.२०७७ साउन २६ सोमवार

792 

shares

काठमाडौं । लगानी बोर्डमा सीईओ सुशील भट्टको नियुक्तिविरुद्व रिट दायर भएको छ । भट्टको नियुक्ती कानूनसम्मत नभएको भन्दै सोमबार उच्च अदालत पाटमा रिट दायर भएको हो ।

अधिवक्ता जयबहादुर भुजेलले भट्टको नियुक्ती बदरको माग गर्दै रिट दायर गरेका हुन् । भुजेलले रिटमा बोर्डको सीईओ बन्न भट्टको योग्यता नपुगेको दाबी गरेका छन् । उनले भट्टको कार्यक्षमताको विषयमा पनि प्रश्न उठाएका छन् ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको छनौट समितिले उनको नाम सिफारिस गरेको थियो ।

भट्टको नियुक्तीप्रति सत्तारुढ नेकपाकै नेताहरु असन्तुष्ट छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्ती लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर असन्तुष्टीसमेत जनाएका थिए ।

वि.सं.२०७७ साउन २६ सोमवार १४:५० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...