back
CTIZAN AD

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीलाई कोरोना संक्रमण

वि.सं.२०७७ साउन २६ सोमवार

939 

shares

काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोरोना संक्रमित भएका छन् । ८४ वर्षीया मुखर्जीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो । सोमबार मुखर्जीले ट्वीटमार्फत आफ्नो कोरोना रिपोर्ट पोजेटिभ देखिएको बताएका हुन् ।

कोरोना संक्रमण पुष्टी भएसँगै मुखर्जीले आफ्नो सम्पर्कका आएकाहरुलाई परीक्षण गराउन र एकान्तबास बस्न आग्रह गरेका छन् ।

यसअघि भारतका केन्द्रीय गृहमन्त्री अमित शाह, पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान, जल संशाधन मन्त्री अर्जुन मेघवाललाई पनि कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमति देखिएका शाह, प्रधान र मेघवाल अहिले अस्पतालमा छन् ।

सोमबारसम्म भारतमा कोरोना संक्रमितको संख्या २२ लाख नाघेको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार आइतबार मात्रै भारतभर ६२ हजार ११७ जना कोरोना संक्रमित थपिएका थिए ।

वि.सं.२०७७ साउन २६ सोमवार १४:३० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...