back
CTIZAN AD

प्रधानन्यायाधीश राणाको भूमिकामाथि प्रश्न उठाउँदै बारले गर्यो १७ बुँदे ध्यानाकर्षण (पत्रसहित)

वि.सं.२०७७ साउन २६ सोमवार

675 

shares

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जवराको भूमिका सन्तोषजनक नरहेको ठहर गरेको छ । बार एशोसिएशनले सोमबार पत्रकार सम्मेलन गर्दै न्यायाधीशबाट न्याय सम्पादनमा सहि भूमिका नभएको बताएको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणाको कार्यकालमा न्यायलयमा झनै विकृति मौलाएको बताए । पद बहाली हुँदाको अवस्थामा प्रधानन्यायाधीशबाट गरेको अपेक्षा पुरा नभएको उनको भनाई छ ।

‘न्यायपालिका भित्र न्याय सम्पादन सन्तोषजनक छैन। अहिलेका वर्तमान प्रधान न्यायाधीशले आफ्नो बहाली हुँदाको अवस्थामा २०७५ मंसिर, पुस, माघतिरको पत्रपत्रिका, अनलाइन हेर्यौँ, भने हाम्रो न्यायपालिका भित्रको विसंगति विकृति हटाउन न्यायिक नेतृत्व प्रधानन्यायाधीशले यसमा नेतृत्व प्रदान गर्दछ भन्नेल कुरा हामीले पाएका थियौं’ उनले भने, ‘अहिले व्यवहारमा हेर्दा सुधारका झिना मसिना कुरा भए तर जनताले चाहेको खास कुरा अझै पनि समाधान हुन सकेको छैन।’

बारले प्रधानन्यायाधीश राणा समक्ष १७ बुँदे ध्यानाकर्षण पत्र पनि राखेको छ । बारले न्याय क्षेत्रको विसंगति, विकृति, भ्रष्टाचार लगायतका विषयलाई उठाउँदै त्यसको नियन्त्रणका लागि विशेष संयन्त्र गठन गर्न पनि माग गरेको छ । एकै प्रकृतिका मुद्दामा फरक–फरक फैसला भएको भन्दै बारले अध्ययन गरी एकरुपता कायम गर्न पनि माग गरेको छ ।

यस्ता छन् बारले राखेको १७ बुँदे ध्यानाकर्षण पत्र

वि.सं.२०७७ साउन २६ सोमवार १८:०९ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...