back
CTIZAN AD

नेपाली सेनासँग कुनै मतभेद नरहेको रक्षाद्वारा स्पष्ट (हेर्नुस पूर्ण विज्ञप्ति)

वि.सं.२०७७ साउन ३२ आइतवार

945 

shares

३२ साउन,काठमाडौं । रक्षा मन्त्रालयले मन्त्रालय र नेपाली सेनाको बीचमा कुनैपनि विषयमा कुनै प्रकारको विवाद तथा मतभेद नरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयका सहसचिव एवव् प्रवक्ता कृष्ण प्रसाद ज्ञवालीद्वारा निकालिएको विज्ञप्तीमा सो कुराको स्पष्ट पारिएको छ ।
विज्ञप्तीमा ‘‘माननीय उपप्रधान तथा रक्षामन्त्री र नेपाली सेनाका प्रधानसेनापतिबीच नियमित भेटघाट चलिरहेको र आवश्यकत्ता अनुसार नीतिगत विषयमा छलफल परामर्श भइरहेको स्पष्ट पारिन्छ’’ भनिएको छ ।

‘समिक्षा बैठकको दौरान नेपाली सेनाका प्रधान सेनापतिले आफ्नो मन्तव्यको क्रममा राखेको विषय र उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट निर्देशनको क्रममा व्यक्त भएको विचारलाई सुनियोजित तबरले प्रकाशित भएको भन्दै त्यसमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको बताइएको छ ।

हेर्नुस् विज्ञप्तिको पूर्ण पाठ

वि.सं.२०७७ साउन ३२ आइतवार २२:४४ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...