back
CTIZAN AD

यस्ता मान्छेले कोभिड परीक्षण गराउनु भन्दै जिप्रका चितवनले निकाल्यो यस्तो सूचना

वि.सं.२०७७ भदौ १ सोमवार

738 

shares

१ भाद्र, काठमाडौँ । पछिल्लो समय चितवनमा कोरोना भाइरस(कोभिड १९) को संक्रमण तिब्र गतिमा बढिरहेको छ । कोरोना संक्रमण बढेपछि संक्रमण रोकथाम र नियन्त्रणका लागि विभिन्न स्थानीय तहमा निषेधाज्ञासमेत जारी गरेको छ भने केही यस्ता लक्षण देखिए जनाउन आउन आग्रह समेत गरेको छ ।

आइतबार चितवन जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै चितवन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिए तुरुन्त परीक्षण गर्न आग्रह गरेको छ ।

साथै आयोजनाहरुमा काम गर्न बाहिरबाट ल्याइएका कामदार र तिनीहरुको सम्पर्कमा रहेका स्थानीय कामदार, सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग व्यवसायमा संलग्न कर्मचारी तथा व्यवसायहरुलाई पनी कोरोना संक्रमण परीक्षण गराउन भनेको छ ।

कोभिड परीक्षणका लागि नमुना दिएकाहरुलाई रिपोर्टको नतिजा नेगेटिभ नआउन्जेल सम्म अन्य व्यक्तिको सम्पर्कमा नआइ अलग्एिर बस्न समेत भनिएको छ ।

हेर्नुस् यो सूचना :

वि.सं.२०७७ भदौ १ सोमवार १८:१३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...