back
CTIZAN AD

यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् विवरण

वि.सं.२०७७ भदौ ४ बिहीवार

825 

shares

४ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार ( भदौ ४ गते, अगस्त २०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४२ पैसा र बिक्रिदर १२० रुपैयाँ २ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ १० पैसाले बढेको हो ।

त्यस्तै युरो १ को खरिददर १४२ रुपैयाँ ५९ पैसा र विक्रिदर १४३ रुपैयाँ ३१ पैसा रहेको छ । बुधबारको तुलनामा युरोको भाउ झण्डै ५० पैसाले बढेको हो ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ १ पैसा र बिक्रिदर १५८ रुपैयाँ रहेको छ ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

  Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 20 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.42
120.02
  European Euro
1
142.59
143.31
  UK Pound Sterling
1
158.01
158.80
 Swiss Franc
1
132.30
132.96
  Australian Dollar
1
86.82
87.25
 Canadian Dollar
1
90.84
91.30
  Singapore Dollar
1
87.57
88.01
 Japanese Yen
10
11.35
11.40
 Chinese Yuan
1
17.29
17.37
  Saudi Arabian Riyal
1
31.84
32.00
  Qatari Riyal
1
32.80
32.96
  Thai Baht
1
3.82
3.84
  UAE Dirham
1
32.51
32.67
  Malaysian Ringgit
1
28.62
28.76
  South Korean Won
100
10.15
10.20
 Swedish Kroner
1
13.82
13.89
  Danish Kroner
1
19.15
19.25
  Hong Kong Dollar
1
15.41
15.49
  Kuwaity Dinar
1
391.16
393.12
  Bahrain Dinar
1
316.76
318.36

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

आज पनि घट्यो डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ

वि.सं.२०७७ भदौ ४ बिहीवार ०८:५७ मा प्रकाशित

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...

नेपाल टेलकमको नाफा बढ्यो

नेपाल टेलकमको नाफा बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...