back
CTIZAN AD

आज पनि घट्यो डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ

वि.सं.२०७७ भदौ ३ बुधवार

894 

shares

३ भदौ, काठमाण्डौं । आजको बजारमा विदेशी मु्द्राको विनिमय दर यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार ( भदौ ३ गते, अगस्त १९) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रिदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पनि डलरको भाउ झण्डै २५ पैसाले घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १४२ रुपैयाँ ३ पैसा र विक्रिदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलबारकोे तुलनामा युरोको भाउ केही पैसाले बढेको हो । त्यसैगरी युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ २१ पैसा र बिक्रिदर १५८ रुपैयाँ रहेको छ । मंगलबारको तुलनामा पाउण्डको भाउ झण्डै १ रुपैयाँले बढेको हो ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 19 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.32
119.92
  European Euro
1
142.03
142.74
  UK Pound Sterling
1
157.21
158.00
 Swiss Franc
1
131.81
132.47
  Australian Dollar
1
86.34
86.78
 Canadian Dollar
1
90.65
91.11
  Singapore Dollar
1
87.43
87.87
 Japanese Yen
10
11.31
11.37
 Chinese Yuan
1
17.24
17.32
  Saudi Arabian Riyal
1
31.81
31.97
  Qatari Riyal
1
32.77
32.93
  Thai Baht
1
3.83
3.85
  UAE Dirham
1
32.48
32.65
  Malaysian Ringgit
1
28.53
28.67
  South Korean Won
100
10.07
10.12
 Swedish Kroner
1
13.75
13.82
  Danish Kroner
1
19.07
19.17
  Hong Kong Dollar
1
15.40
15.47
  Kuwaity Dinar
1
390.56
392.52
  Bahrain Dinar
1
316.49
318.08

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

डलरको भाउ निरन्तर घट्दो, कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ ३ बुधवार ०८:५६ मा प्रकाशित

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...

नेपाल टेलकमको नाफा बढ्यो

नेपाल टेलकमको नाफा बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...