back
CTIZAN AD

मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना रोकथाममा थप रणनीति बनाइने

वि.सं.२०७७ भदौ ४ बिहीवार

693 

shares

४ भाद्र, काठमाडौं । अहिले साँझ प्रधानमन्त्री क्वाटर बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सो कुराको जानकारी गराएका छन् ।

कोरोना रोकथाममा थप रणनीति बनाउन आवश्यक देखिएकोले प्रधानमन्त्रीले मन्त्री परिषद्को बैठक बोलाएको स्रोतले बताएको छ ।

लकडाउन खुलेसँगै देशैभर कोरोना संक्रमण बढ्न थालेपछि विभिन्न स्थनीय निकाय लकडाउनको अवस्थामा छ । पछिल्ला दिनमा काठमाडौँ उपत्यका हटस्पट बन्न थालेपछि बुधबार मध्यरातबाट एक साताको लागि निषेधाज्ञा लागू गरिएको छ ।

वि.सं.२०७७ भदौ ४ बिहीवार १८:५८ मा प्रकाशित

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...