back
CTIZAN AD

निर्देशक पाठकलाई मातृशोक

वि.सं.२०७७ भदौ ४ बिहीवार

828 

shares

४ भाद्र, काठमाडौँ । वरिष्ठ चलचित्र निर्देशक केपी पाठकलाई मातृशोक परेको छ ।

चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष, चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष, नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलका अध्यक्ष, चलचित्र विकास बोर्डका पूर्व प्रवक्ता तथा प्रसिद्ध चलचित्र ‘मैना’का निर्माता पाठककी आमा कृष्णकुमारी पाठकको ७४ वर्षको उमेरमा निधन भएको हो ।

विभिन्न संघसंस्था तथा व्यक्तिहरुले पाठककी आमाको निधनमा श्रद्धाञ्जलीसहित गहिरो समवेदना व्यक्त गरेका छन् ।

ऐक्यबद्धता प्रकाशनका अनन्य मित्र केपी पाठकमा परेको यो दुखद् घडीमा निधन हुनुभएकी आमाप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।

वि.सं.२०७७ भदौ ४ बिहीवार १९:३८ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...