back
CTIZAN AD

ब्रत पार्बतीहरुले मात्रै होइन शिवहरुले पनि बस्दा राम्रो

वि.सं.२०७७ भदौ ४ बिहीवार

1K 

shares

महादेवले कैयौं दिन निराहार व्रत बसेर गुमाएका सतिदेवीलाई अर्को जुनीको पार्वतीको रुपमा पाएका थिए । गरेको प्रेम र पाएको प्रेम दुवैले पूर्णता प्राप्त गरेपछि त्यो पूर्ण प्रेम हुन्छ र त्यो पुजनिय हुन्छ । सतीदेवी र महादेवको भावनात्मक प्रेमको परिणाम शिव-पार्बती हो र त पुजनिय छन शिव-पार्बती । तर हाम्रो ध्यान पछिल्लो पाटोमा मात्रै छ याने कि पार्बतीले शिवलाई पतिको रुपमा पाउनका लागि बसेको ब्रतमा । जेहोस, हाम्रो धर्मले ब्रतलाई कठीनभन्दा कठीन उद्धेस्य प्राप्तीको अत्यन्तै शक्तिशाली साधनको रुपमा लिएको देखिन्छ ।

आधुनिक बिज्ञानले पनि उपवासलाई पछिल्लो समय अधिकांश मान्छेको अनपेक्षित उद्धेस्य प्राप्तीको प्रभाबशाली साधनको रुपमा स्वीकारेको छ ।

apanese cell biologist Yoshinori Ohsumi won the Nobel Prize in Medicine in 2016 for his research on how cells recycle and renew their content, a process called autophagy. Fasting activates autophagy, which helps slow down the aging process and has a positive impact on cell renewal.

Intermittent fasting लाई क्यान्सरको उपचारको रुपमा समेत प्रयोग सकिने विस्वास गरिन्छ । यस्लाई प्रयोगमा ल्याएर ५०% रोग लाग्नबाटै बाँच्न सकिने मात्रै नभएर लागेका कयौं रोगबाट पार पाउन पनि सकिन्छ ।

नेपाली कांग्रेसका नेता एबं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले Intermittent fasting, करीब डेढ घण्टाको जप (ध्यान)  र प्राणायामलाई नियमित अभ्यास गरेकै आधारमा तीन महिनामा २२-२४ केजी घटाउन सफल मात्रै हुनुभएको छैन कि सामना गर्न परेका कतिपय रोगबाट उन्मुक्ति पाउनु भएको छ र औषधी नखाए पनि हुने अवस्थामा पुग्नु भएको छ । म नेपाल छँदा उहाँ अस्पताल हुँदा मित्र Gyanendra Molly सहित भेट्न गएका थियौं, तर छोटो समयमा नै उहाँ बिल्कुलै फरक र राम्रो देखिनुहुन्छ ।

त्यसैले ब्रत पार्बतीहरुले मात्रै होइन शिवहरुले पनि बस्दा राम्रो र अझ सकिन्छ भने यस्लाई नियमित गर्न सक्ता झनै राम्रो ।
तीजको शुभकामना सबैलाई ।

वि.सं.२०७७ भदौ ४ बिहीवार २०:०० मा प्रकाशित

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...