back
CTIZAN AD

सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाजको दोस्रो खेल भोली बिहान

वि.सं.२०७७ भदौ ४ बिहीवार

936 

shares

४ भदौँ, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाजको दोस्रो खेल भोली बिहान ट्रिनबागो नाइट राइडर्स विरुद्ध हुन गईरहेको छ । जमैका तलैवाजले आफ्नो पहिलो खेलमा सेन्ट लुसिया जुउक्सलाई ५ विकेटले पराजित गरेको थियो । त्यसैगरी ट्रिनबागो नाइट राइडसले पनि आफ्नो पहिलो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोसलनई ६ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने राम्रो प्रदर्शन गरेका थिए । उनले आफ्नो ४ ओभरमा २३ रन दिदैँ १ विकेट निकालेका थिए । पहिलो खेलमा राम्रो प्रदर्शन गरेका कारणले गर्दा यस खेलमा पनि सन्दिप प्लेइङ्ग इलेवन पर्ने सम्भावना उच्च रहेको छ ।

खेल नेपाली समय भोली बिहान ३:१५ बाट सुरु हुने छ ।

वि.सं.२०७७ भदौ ४ बिहीवार २०:५१ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...