back
CTIZAN AD

बुटवल उपमहानगरको लकडाउन सम्बन्धी अत्यन्त जरुरी सूचना

वि.सं.२०७७ भदौ ७ आइतवार

849 

shares

७ भदौ, रुपन्देही । बुटवल उपमहानगरपालिकाले जारी लकडाउनको समय थप गरेर भदौ १४ गतेसम्म लकडाउन जारी गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र रुपन्देहीले आज गरेको निर्णय अनुसार भदौ १४ गतेसम्मका लागि लकडाउन थप गरिएको हो ।

बुटवल उपमहानगर क्षेत्रभित्र पनि कोरोना संक्रमण तिब्र फैलिइरहेकोले आम नगरवासीलाई देहाय बमोजिम आदेश पालना गर्न गराउन र स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी सुरक्षित रहन समेत उपमहानगरले अनुरोध गरेको छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार २०:२० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...