back
CTIZAN AD

कोरोना संक्रमणबाट नेपाली कांग्रेस काठमाडौंका वडा सभापतिको मृत्यु

वि.सं.२०७७ भदौ ९ मंगलवार

933 

shares

९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २१ का नेपाली कांग्रेसका सभापति गोविन्द रंजितको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले यसबारेमा ट्विटमार्फत् जानकारी दिँदै दुःख व्यक्त गरेका छन् ।

‘अल विदा गोविन्द दाइ १ कोरोनाबाट दैनिक आधा दर्जन बढिको मृत्यु भएको विवरण आइरहेका छन् । प्रत्येक आफन्तको मृत्युप्रति हामी सबै मर्माहत छौं । आज नेपाली कांग्रेस काठमाडौ महानगर वडा नं २१ का सभापति गोविन्द रंजितको निधन भएको छ । उहाँ लगायत सबैप्रति हार्दिक श्रद्धाञ्जली !’ प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन् ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १४:५५ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...