back
CTIZAN AD

मन्त्रिपरिषद् बैठक जारी, कुलमानको पुनः नियुक्तिबारे निर्णय हुनसक्ने

वि.सं.२०७७ भदौ ९ मंगलवार

918 

shares

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको छ । सोमबार बस्ने बैठक आज बसेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सो नियमित बैठक बालुवाटारमा भर्खर सुरु भएको जानकारी दिए ।
आजको बैठकले जारी निषेधाज्ञा र केहि नियुक्तीबारे निर्णय गर्नसक्ने बुझिएको छ ।

बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको विषयमा पनि निर्णय लिन सक्ने अनुमान गरिएको छ । प्राधिकरणका निर्देशक कुलमान घिसिङको कार्यकाल सकिन लागेको अवस्थामा उनलाई नै निरन्तरता दिने वा नयाँ ल्याउने भन्ने विषयमा बैठकले निर्णय लिन सक्नेछ ।

लोडसेडिङ्ग हटाएर लोकप्रिय बनेका घिसिङ्गलाई पुनः ल्याउन आम दबाब छ । भदौ २९ मा चार वर्षे कार्यकाल सकिन लागेका घिसिङ्गलाई पुन नियुक्ती गर्नुपर्ने माग चौतर्फी आएको छ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १८:५१ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...