back
CTIZAN AD

मन्त्रिपरीषदको बैठकमा कुलमानको प्रस्ताव नै थिएन

वि.सं.२०७७ भदौ ९ मंगलवार

708 

shares

९ भाद्र काठमाण्डौ ।  आजको मन्त्रिपरिषदको बैठकमा कुलमानको प्रस्ताव नै नगएको समाचार प्राप्त भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह अबेर सुरु भएको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसींगको नियुक्ति गरेको समाचार सार्वजनिक भएको थियो ।
भदौ २९ मा चार वर्षे कार्यकाल सकिन लागेका घिसिङ्गलाई पुन नियुक्ती गर्नुपर्ने माग चौतर्फी आएकै बेला घिसिङ्गलाई पुनः नियुक्ति गरीएको बिषय भाइरल बनेको थियो । संसारन्युजसंग कुरा गर्दै उर्जाका एक उच्च अधिकारीले भने ‘मन्त्रिपरीषदको र्बैठकमा कुलमानको प्रस्ताव नै गएको थिएन ’
लोडसेडिङ्ग हटाएर लोकप्रिय बनेका घिसिङ्गलाई पुनः ल्याउन आम दबाब बढेको छ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार २१:२९ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...