back
CTIZAN AD

उपेन्द्र कोइरालाको नियुक्ती अन्यौंलमा, विवाद जन्मिएपछि बाणिज्य बैंकको बैठक नै भयो स्थगित

वि.सं.२०७७ भदौ १० बुधवार

822 

shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको बुधबार (आज) बस्ने भनिएको सञ्चालक समितिको बैठक स्थगित भएको छ । वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा नियुक्ती पाएका डा. उपेन्द्र कोइरालाको नाम नै विवादमा तानिएसँगै बैठक स्थगित भएको हो ।

रिक्त वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्ने कार्यसूची बैठक स्थगित भएसँगै अन्यौलमा परेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा डा. उपेन्द्र कोइरालालाई नियुक्त गरेको थियो । तर विवादित छबिका कोइरालाको नियुक्तीसँगै तिव्र आलोचना सुरु भएको छ ।

पटक–पटक विभिन्न महत्वपूर्णं निकायमा राजनीतिक नियुक्ती पाएका कोइराला पटक–पटक नै बदनामित छन् । आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धकलगायतका पदमा रहँदा अनियमितता गरेको आरोप लागेको थियो ।

वि.सं.२०७७ भदौ १० बुधवार १४:२६ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...