back
CTIZAN AD

प्रधानमन्त्री ओलीलाई कमल थापाको प्रश्न : खुलेआम भैरहेको ब्रम्हलुटको किन छानविन हुँदैन् ?

वि.सं.२०७७ भदौ १० बुधवार

726 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले खुलेआम भएका भ्रष्टचार र अनियमिततामाथि प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको मौनताप्रति प्रश्न उठाएका छन् । उनले खुलेआम रुपमा भईरहेको भ्रष्टचारप्रति पनि ओलीले निरिहता देखाउनु गम्भीर रहेको बताए ।

सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले ओलीलाई किन निरिह र किंकर्तव्य विमुढ हुनुहुन्छ ? भनि प्रश्न गरेका छन् । ‘प्रधानमन्त्री ओली किन निरिह र किंकर्तव्य विमुढ हुनुहुन्छ ?’ उनले प्रश्न गरेका छन् ।

विश्व बैंकले अनियमितता गर्ने पदाधिकारीको नामसमेत किटेर कारबाहीको लागि ध्यानाकर्षण गर्दासमेत सरकारले मौनता देखाउनुप्रति थापाले प्रश्न उठाएका छन् ।


उनले भनेका छन्, ‘कृषी क्षेत्रमा भएको व्यापक भ्रष्टाचारको नालिबेली सार्वजनिक गरिएको छ, बिश्वबैंकले अनियमितता गर्ने पदाधिकारीको नाम समेत किटान गरी कार्वाहीको लागि सरकारको ध्यान आकर्षित गरेको छ’ थापाले प्रश्न गरेका छन्, ‘खुलेआम भैरहेको ब्रम्हलुटको किन छानविन हुंदैन ?’

वि.सं.२०७७ भदौ १० बुधवार १५:४२ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...