back
CTIZAN AD

टि-२० क्रिकेटमा ५०० सय विकेट लिने पहिलो खेलाडी बने डुवेन ब्रावो

वि.सं.२०७७ भदौ ११ बिहीवार

792 

shares

११ भदौँ, काठमाडौँ । वेस्टइंडिजका फास्ट बलर डुवेन ब्रावोले टि-२० क्रिकेटमा ५०० विकेट पुरा गरेका छन । उनले सिपिएलमा सेन्ट लुसिया जुउक्स विरुद्धको खेलमा २ विकेट लिदैँ अफ्नो ५०० विकेट पुरा गरेका हुन ।

यस सँगै डुवेन ब्राव- टि २० क्रिकेटमा ५०० विकेट लिने पहिलो खेलाडी समेतथ बनेका छन । उनले ४५९ खेल खेल्दैँ ५०२ विकेट लिएका छन ।

श्रीलंकाका फास्ट बलर लासिथ मलिंगा ३९० विकेट सहित रहेका छन भने दास्रो स्थानमा रहेका छन भने ३८३ विकेट सहित सुनिल नारायण तेस्रो स्थानमा रहेका छन ।

वि.सं.२०७७ भदौ ११ बिहीवार १०:३५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...