back
CTIZAN AD

तपाईंको बैंक एकाउण्टबाट पैसा त हराईरहेको छैन् ? सावधान यस्ता एपले चोर्छन् पैसा

वि.सं.२०७७ भदौ ११ बिहीवार

804 

shares

काठमाडौं । स्मार्ट मोबाइलको प्रयोग गर्ने व्यक्तिहरु सावधान हुन आवश्यक छ । गूगल प्ले स्टोरमा कयौं यस्ता एप छन् जो तपाईलाई नबताई तपाईंको पैसा चोर्छन् ।

विज्ञहरुले दिएको चेतावनीअनुसार यस्ता एपलाई क्लिक गर्दा नै तपाईंको सबै बैंक डाटा चार्ने गर्दछन् । साइबर सेक्यूरिटी फर्म सोफोसका सोधकर्ताले यस्ता खतरनाक एपबारे खुलासा गरेका हुन् । रिपोर्टअनुसार कतिपय यस्ता एपलाई धेरै मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइल डाउनलोड गरि प्रयोग गरिरहेका छन् ।

रिपोर्टअनुसार त्यस्ता एप अन्य एपको प्रयोग गर्दा आफैं डाउनलोड हुँदै आउने गर्दछन् । प्रयोगकर्तालाई समेत झुक्याउँदै आउने त्यस्ता एपले सबै डाटा लिएर व्यक्तिको बैंक एकाउण्टदेखि विभिन्न एकाउण्टबाट पैसा र महत्वपूर्णं सूचना लैजान सक्छन् ।

यी हुन् साइबर सेक्यूरिटी फर्म सोफोसका सोधकर्ताले भेटाएका खतरनाक एप

com.wallpaper.work.application
com.gametris.wallpaper.application
com.tell.shortvideocom.csxykk.fontmoji
com.video.magiciancom.el2020xstar.xstar
com.dev.palmistryastrology
com.dev.furturescopecom.fortunemirror
com.itools.prankcallfreelitecom.isocial.fakechatc
om.old.mecom.myreplica.celebritylikeme.pro
com.nineteen.pokeradar
com.pokemongo.ivgocalculator
com.hy.gscanner
com.photoconverter.fileconverter.jpegconverter
com.recoverydeleted.recoveryphoto.photobackup
com.screenrecorder.gamerecorder.screenrecording
com.photogridmixer.instagrid
com.compressvideo.videoextractor
com.smartsearch.imagessearchcom.emmcs.wallpapper

वि.सं.२०७७ भदौ ११ बिहीवार १५:०७ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...