back
CTIZAN AD

कर्मचारीको सरुवाको कारण कोरोना फैलिएकोले सरुवा रोक्न सरकारलाई आग्रह

वि.सं.२०७७ भदौ १३ शनिवार

738 

shares

काठमाडाैं – कर्मचारीको सरुवाको कारण कोरोना भाइरस फैलिएको नेपाली कांग्रेशका नेता सुनिलबहादुर थापाले जनाएका छन् । थापाले यस्तो विषम परिस्थितिमा सबै क्षेत्रका कर्मचारीको सरुवा गर्ने काम नगर्न सरकारलाई आग्रह गरेका छन् ।

‘अहिले कोरोनाले सबै क्षेत्रमा अप्ठ्यारो परेको महशुस सबैले गरिरहेकै छौं । कर्मचारी सरुवाको कारण धेरै ठाउँमा कोरोना रोग फैलिएको पुष्टि भैसकेको उदाहरण प्रसस्त भेटिएका छन्,’ थापाले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

थापाले सरकारलाई आग्रह गर्दै लेखेका छन्, ‘अत यस्तो विषम परिस्थितिमा निजामती कर्मचारी, सँस्थान कर्मचारी, प्रहरी, सेना लगाएत सरकारी तथा निजी कर्मचारीहरुको सबैखाले सरुवा तुरुन्त रोक्न नेपाल सरकारको ध्यान आकर्षण गराउँदछु ।’

वि.सं.२०७७ भदौ १३ शनिवार १५:०० मा प्रकाशित

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...