back
CTIZAN AD

काठमाडौंमा कुखुराको मासुको मूल्य गुन्द्रुकभन्दा पनि सस्तो

वि.सं.२०७७ भदौ १४ आइतवार

2K 

shares

काठमाडौं । काठमाडौंमा बोइलर कुखुराको मासु गुन्द्रुकभन्दा सस्तो भएको छ । लकडाउनका कारण निरन्तर मुल्य घट्दा कुखुराको मासु अति सस्तो भएको हो । नेपाल राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार हाल कुखुराको मासुको बजार मुल्य पछिल्लो समयकै सबैभन्दा बढि सस्तिएको छ ।

नेपाल राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार शुक्रबारदेखि काठमाडौंमा बोइलर कुखुराको मुल्य प्रतिकेजी २४० रुपैयाँ कायम छ । जबकी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गुन्द्रुकको मुल्य न्यूनतम २९० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ तोकेको छ ।

यसअघि लकडाउनको सुरुवात हुँदै गर्दा कुखुराको मासुको मुल्य १८० रुपैयाँसम्म झरेको थियो । तर, लकडाउन बढ्दै जाँदा मासुको मुल्य ह्वात्तै बढेर झण्डै ४ सय रुपैयाँसम्म पुगेको थियो ।

काठमाडौं उपत्यकासहित केहि जिल्लाहरुमा पुनः निषेधाज्ञा जारी भएसँगै मासुको मुल्य घटेको हो । निषेधाज्ञामा तरकारी तथा फलफूलको मुल्य भने आकासिएको छ । काठमाडौं उपत्यकामा हरियो तरकारीको मुल्य पछिल्लो समयकै सबैभन्दा महंगो हुन गएको छ ।

वि.सं.२०७७ भदौ १४ आइतवार १४:१३ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...