back
CTIZAN AD

जाइलाग्नेलाई छोडिन्न भन्दै बाबुराम भट्टराईले सामाजिक सञ्जालमा जनाए ५ प्रतिबद्धता

वि.सं.२०७७ भदौ १४ आइतवार

1.1K 

shares

काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आफुँविरुद्व जाइलाग्नेलाई कसै गरि नछोड्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत सामाजिक सञ्जालबारे आफ्ना ५ बुँदे प्रतिबद्धता राख्दै उनले यस्तो भनेका हुन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत शोषित तथा उत्पीडितको पक्षमा पैरवी गरिरहने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ५ बुँदे प्रतिबद्धतामार्फत सत्य र न्यायको पक्षमा निरन्तर उभिने पनि प्रतिबद्धता जनाएका छन् ।

उनले ५ बुँदे प्रतिबद्धतामा अरुबाट सिक्ने र आफुँले जानको पनि सिकाउने प्रतिबद्धता गरेका छन् । भट्टराईले बुझेर पनि बुझपचाउने र बुझ्नै नचाहने मुर्खबाट आफुँ टाढा रहने प्रतिबद्धता जनाएका छन् ।

भट्टराईलाई नेपाली राजनीतिज्ञमध्ये सबैभन्दा बढि सामाजिक सञ्जाल प्रेमी मानिन्छन् । सामाजिक सञ्जालमा सबैभन्दा बढि खाेजिने पात्रमध्ये उनी प्राथमिकतामा पनि पर्दछन् ।

सामाजिक सञ्जालअन्तर्गतको ट्विटरमा उनको फ्लोअर १२ लाख बढि छन् भने उनको आधिकारिक फेसबुक पेजमा १३ लाखले लाईक गरेका छन् । नियमित सामाजिक सञ्जालमा अपडेट रहने भट्टराईको विषयमा सामाजिक सञ्जालमा पनि निकै चर्चा चल्ने गर्दछ ।

वि.सं.२०७७ भदौ १४ आइतवार १५:४३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...