back
CTIZAN AD

नेतृत्वलाई ठालूतन्त्रिय सोचले गाँजेको छ – विद्या भट्टराई

वि.सं.२०७७ भदौ १७ बुधवार

804 

shares

१७ भदौ, काठमाडौँ । संघीय सांसद विद्या भट्टराईले राजनीतिक नेतृत्वलाई ठालूतन्त्रिय सोचले गाँजेको बताएकी छन् ।

सत्तारुढ दल नेकपाकी संसद भट्टराईले टिव्टरमा नेपाली राजनीतिक नेतृत्वलाई शासकीय पदले मात्र नेतृत्वको योगदान स्थापित हुन्छ भन्न ठालूतन्त्रिय सोचले गाँजेको उल्लेख गरेकी छन् ।

तर आफ्नो नेतृत्वदायी भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्न सक्नु नै राजनीतिक नेतृत्वको असली पहिचान हो भन्ने कुरालाई नेतृत्वले स्वीकार गर्नुपर्ने उनी बताउँछन् । उनले भनेकी छन् ‘आफूले वर्तमानमा पाएको नेतृत्वदायी भूमिका कुशलतापूर्वक निर्वाह गर्न सक्नु नै नेताको अशली पहिचान हो भन्ने मिथलाई राजनितिक नेतृत्वले स्विकार गर्नु पर्ने देखिन्छ ।’

भट्टराई स्वर्गीय रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्कीको उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा निर्वाचित भएकी हुन् ।

वि.सं.२०७७ भदौ १७ बुधवार ११:३२ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...