back
CTIZAN AD

निर्माण कार्यमा हुने भ्रष्टाचार रोक्न पूर्वप्रधानमन्त्री डा. भट्टराईको ५ बुँदे सुझाव

वि.सं.२०७७ भदौ १७ बुधवार

780 

shares

१७ भदौ, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ठेक्का दिँदा सबैभन्दा कमलाई हैन रकमको १० प्रतिशत भित्र रहेर उसको क्षमता र इतिहास हेरेर दिनु पर्ने बताएका छन् ।

निर्माण कार्यमा भैरहेको भ्रष्टाचार र ढिलासुस्ती रोक्न सामाजिक सञ्जालमार्फत ५ बुँदे सुझाव दिँदै उनले यसो भनेका हुन् ।

उनले दिएको ५ बुँदे सुझाव यस्तो छ  :

निर्माणमा भैरहेको भ्रष्टाचार/ढिलासुस्ति रोक्न यसो गरौं:
१.ठेक्का दिंदा सबभन्दा कमलाई हैन रकमको१०%भित्र क्षमता/इतिहास हेरौं ।
२.एउटालाई रकम हेरी २/३भन्दा ठेक्का नदिऊँ।
३.मोबिलाइजेसन खारेज गरौं ।
४.नक्कली joint venture रोकौं ।
५.समयमा काम नसक्नेलाई कार्यवाही नगर्ने कर्मचारीलाई कार्वाही गरौं ।

वि.सं.२०७७ भदौ १७ बुधवार १३:२३ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...