back
CTIZAN AD

आईपिएलको खेल तालिका आज सार्वजानिक हुदैँ

वि.सं.२०७७ भदौ १९ शुक्रवार

897 

shares

१९ भदौँ, काठमाडौँ । इन्डियन प्रमियर लिग (आईपिएल) को खेल तालिका आज सार्वजानिक हुन गईरहेको छ । मार्च २९ बाट सुरु हुने भनिएको आईपिएल कोराना भाइरसको महामारीको कारणले गर्दा स्थगित भएको थियो ।

यस वर्षको आईपिएल भारतमा नभएर युएईमा हुन गईरहेको छ । मार्च २९ का लागि सर्वाजानिक गरिएको खेल तालिका भन्दा अहिलेको खेल तालिकामा भारतीय क्रिकेट र्बोड (बिसिसिआई) ले केही परिवर्तन गर्ने छ ।

बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले बिहिबार एक टिभी च्यानलमा आईपिएलको खेल तालिका शुक्रबार सार्वजानिक गर्नको लागि तयारी भईरहेको बताएका छन । बिसिसिआईका एक अधिकारीकका अनुसार आईपिएलको पहिलो खेल चेन्नाई सुपर किंग्स र मुम्बई इंन्डियन्स बिच १९ सेप्टेम्बरमा हुने छ ।

युएईमा हुने आईपिएल १९ सेप्टेम्बरबाट सुरु हुने छ । सबै टिमहरु अहिले युएईमा आईपिएलको तयारी गरिरहेका छन ।

 

वि.सं.२०७७ भदौ १९ शुक्रवार ११:२६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...