back
CTIZAN AD

मन्त्रीपरिषद्को बैठक बस्दै, प्रधानमन्त्रीले चाहेर पनि खतिवडा आउट

वि.सं.२०७७ भदौ १९ शुक्रवार

771 

shares

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाहँदा चाँदै पनि अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्रीपरिषद्बाट बाहिरने भएका छन् ।

मन्त्रीपरिषद्को बैठक जारी रहेको छ । आजको मन्त्रीपरिषद् बैठकले नेकपा सचिवालयको निर्णय बमोजिम उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाका लागि सिफारिस गर्ने अनुमान गरिएको छ ।

आजको बैठकबाट सो सिफारिस भयो भने अर्थमन्त्री डा. युवराज खतिवडाको यो सहभागिता अन्तिम हुनेछ । अब उनी मन्त्रीपरिषद्बाट स्वतः आउट हुनुपर्ने भएको छ ।

यद्यपी प्रधानमन्त्रीले उनलाई मन्त्रीस्तरीय पद बनाइ विशेष आर्थिक सल्लाहकार बनाउने सम्भावना पनि उत्तिकै रहेको छ ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १३:०२ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...