back
CTIZAN AD

इंल्याण्ड र अष्ट्रेलिया बिचको दोस्रो टि-२० आज

वि.सं.२०७७ भदौ २१ आइतवार

672 

shares

२१ भदौँ, काठमाडौँ । इंल्याण्ड र अष्ट्रेलिया बिचको दोस्रो टि-२० आज हुन गईरहेको छ । पहिलो टि-२० मा इंल्याण्डले अष्ट्रेलियालाई २ रनले पराजित गदैँ ३ खेलको टि-२० श्रृखलामा १-० ले अग्रता लिएको छ । यदि आजको खेलमा पनि अष्ट्रेलिया पराजित भएमा इंल्याण्डले यस श्रृखला जित्ने छ ।

खेल नेपाली समय अनुसार आज बेलुका ७ बजे बाट सुरु हुनेछ ।

इंल्याण्डको सम्भावित प्लेइङ्ग इलेवन

जोनी बेयरस्टो, जोस बटलर, डेविड मालन, इयोन मोर्गन, साम बिलिंग्स, मोइन अली, श्याम करण, क्रिस जोर्डन, आदिल रशीद, जोफ्रा आर्चर, मार्क वुड

अष्ट्रेलियाको सम्भावित प्लेइङ्ग इलेवन

एरण फिंच, डेविड वार्नर, स्टीव स्मिथ, ग्लेन म्याक्सवेल, एलेक्स क्यारी, मार्कस स्टोइनिस, एस्टन आगर, प्याट कमिन्स, मिचल स्टार्क, केन रिचर्डसन, एडम जम्पा

वि.सं.२०७७ भदौ २१ आइतवार १२:२४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...