back
CTIZAN AD

दोहोरो अंकको बृद्धिसंगै, नेप्से लयमा फर्कियो

वि.सं.२०७७ भदौ २४ बुधवार

1.1K 

shares

२४, भदौ, काठमाडौं । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले उकालो लागकेको छ । आईतबार र सोमबार ओरालो लागेको सेयर बजार मंगलबार समान्य अंकले उकालो लागेको थियो भने बुधबार यसले आफ्नो लय समातेको छ ।

बुधबार समग्रमा नेप्से परिसूचक १३.०५ अंकले बढेर १५०८.२० बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि झिनो अंकले बढेर २९९.६६ बिन्दुमा पुगेको छ ।

आज कूल सूचिकृतमध्ये १९४ कित्ता सेयरको कारोबारमा २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १८६ रुपैंयाँ बराबरको ५७ लाख ९८ हजार ५३२ कित्ता सेयर किनबेभच भएको छ भने २९ हजार १२४ पटक लेनदेन भएको छ ।

बैंक र बिकास बैंक उपसूचक समुह बाहेक सबै १० वटै समुहको उपसूचक उकालो लाग्दा बीमा समूह चम्किएको छ । आजको करोबारमा निर्जीवन बीमा कम्पनी समूहको सूचक सबैभन्दा बढी २६१.८१ बिन्दुले उकालो लागेको छ भने जीवन बीमा कम्पनी समुहको सूचक १६६.७७ उकालो लागेको छ ।

Market Summary
Total Turnover Rs: 2,563,415,186
Total Traded Shares 5,798,532
Total Transactions 29,124
Total Scrips Traded 194

NEPSE Index FromSep 9, 2020 To Sep 9, 2020 NEPSE
Index Wednesday, Sep 9, 13:02● NEPSE Index: 1 500.16
Market Information
Index Current Points Change %Change
NEPSE 1,508.20 13.05 0.87
Sensitive 299.66 0.19 0.06
Float 104.07 0.68 0.65
Sen. Float 98.45 0.08 0.09
Sub-Indices Current Points Change %Change
Banking 1,204.56 1.89 0.16
Trading 1,063.57 34.9 3.39
Hotels 1,531.60 20.41 1.35
Development Bank 1,746.35 5.48 0.31
HydroPower 1,101.07 7.02 0.64
Finance 679.30 1.49 0.22
Non Life Insurance 7,736.17 261.81 3.5
Manu.& Pro. 3,050.24 24.24 0.8
Others 1,016.91 19.34 1.94
Microfinance 2,573.77 55.44 2.2
Life Insurance 9,331.52 166.77 1.82
Mutual Fund 10.83 0.02 0.21

वि.सं.२०७७ भदौ २४ बुधवार १५:४४ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...