back
CTIZAN AD

पाँच शिर्षकमा संविधान संशाेधन गर्न बाबुरामकाे माग

वि.सं.२०७७ असोज ३ शनिवार

843 

shares

काठमाडौं । जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पाँच शिर्षकमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। संविधान दिवसकाे अवसरमा सामाजिक सञ्जालमार्फत बाेल्दै उनले संविधानका अपूर्णतालाई संशोधनबाट पूर्णता दिनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले महिलालाई पुरूष सरह नागरिकताको व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले पहिचान र सामर्थ्यको आधारमा संघीय पुनर्संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

भ्रष्टाचार रोक्न जनलोकपाल र अदालतको पुनर्संरचना गर्न बाबुरामकाे माग छ ।

यस्ताे छ भट्टराईकाे ट्विट

वि.सं.२०७७ असोज ३ शनिवार १४:०२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...