back
CTIZAN AD

आज उपत्यकाका ६ जनासहित १० जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ४११ पुग्यो

वि.सं.२०७७ असोज ४ आइतवार

1K 

shares

४ असोज, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट उपत्यकाका ६ जनासहित १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ जिल्लाका १० जनाको मृत्यु भएको छ । जसमा ६ जना महिला र पुरुष ४ रहेका छन् ।

मन्त्रालयका अनुसार आज काठमाण्डौंका ४०, ६० र ६३, वर्षीया गरी ३ जना, ललितपुरकी ७५ वर्षीया, भक्तपुरकी ७२ वर्षीया र पाल्पाकी ४० वर्षीया गरी ६ जना महिलाको मृत्यु भएको हो ।

त्यसैगरी धनुषाका ७६ वर्षीय,काठमाडौंका ८२ वर्षीय, चितवनका ८० वर्षीय र रुपन्देहीका ६७ वर्षीय गरी ४ पुरुषको मृत्यु भएको हो ।
.
आज थपिएका १० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.६४ प्रतिशत हो ।

कोरोना संक्रमणबाट आज ७ महिलासहित ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

वि.सं.२०७७ असोज ४ आइतवार १७:१५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...