back
CTIZAN AD

आईपिओमा आवेदन दिन ४ डिजिटको पिन कोड अनिवार्य प्रयोग गर्नुपर्ने (सूचनासहित)

वि.सं.२०७७ असोज ४ आइतवार

924 

shares

काठमाडौं । अब आईपिओमा आवेदन दिँदा पिन कोड अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । आईपिओमा मेरो शेयर मार्फत आवेदन दिँदा यस अघि वान टाइम पासवर्डको प्रयोग हुने गरेकोमा अब चार डिजिटको पिन कोड आवश्यक पर्ने भएको हो ।

सिडीएसले वान टाइम पासवर्डलाई प्रतिस्पथापन गरेर पिन कोडको व्यवस्था लागु गरेको हो । मेरो शेयरमा लग इन् गर्दा लगानीकर्ता स्वयंले ४ डिजिटको पिन सेट गर्नु पर्ने र आईपिओमा आवेदन दिँदा सोहि कोड प्रयोग गर्नु पर्ने ब्यबस्था सिडीएसले गरेको हो ।

यसबाट मेरो शेयर सफ्टवेयर थप सुरक्षित हुने सिडीएसले जनाएको छ ।

वि.सं.२०७७ असोज ४ आइतवार १७:४७ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...