back
CTIZAN AD

चीनले नेपाली भूमि नमिचेको स्पष्ट

वि.सं.२०७७ असोज ७ बुधवार

774 

shares

७ असोज, काठमाडौँ । चीनले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्ट पारेका छन् ।

संचारमाध्यम तथा सामाजिक सञ्जालहरुमा चीनले नेपाली भूमि अतिक्रमण गरेको खबर सार्वजनिक भएपछि नेपाल सरकारले यस सम्बन्धमा धारणा सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले नेपाली भूमि चीनले अतिक्रमण नगरेको स्पष्ट पारेका हुन्।

मन्त्री ज्ञावलीले हुम्लाको लिमी उपत्यकामा सीमा मिचेर घर बनाएको समाचार २०७३ सालमा पनि आएको र नेपाल सरकारले त्यति बेला गृह, परराष्ट्र नापी सहितको छानविन समिति बनाएको स्थलगत अध्ययन टोलीले चिनियाँ भूभागमै बनेको भनेर प्रतिवेदन तयार गरेको पनि जानकारी दिएका छन्।

उनले हाल निर्माण भएको भवनहरु पनि सोही स्थानमा भएको मन्त्री स्पष्ट पारेका छन् । चीनले नेपाली भूमि मिचेको खबर आएसँगै काठमाडौंमा चीन विरुद्ध प्रदर्शनसमेत भएको थियो ।

वि.सं.२०७७ असोज ७ बुधवार २०:४६ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...