back
CTIZAN AD

आईपिएल २०२०: आज मुम्बई र बेङ्गलोर भिड्दैँ, मुम्बई १८-९ ले अगाडी

वि.सं.२०७७ असोज १२ सोमवार

723 

shares

असोज १२, काठमाडौँ । आईपिएलको दशौँ खेलमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्न गईरहेका छन । दुवै टिमले यस आईपिएलमा २ खेल्दैँ १ मा जित र १ मा हारको सामना गरेका छन ।

मुम्बई पहिलो खेलमा चेन्नाईसँग पराजित भएको थियो भने दोस्रो खेलमा कोलकत्तालाई पराजित गदैँ पहिलो जित निकालेको थियो । पहिलो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गदैँ आईपिएलमा विजयी सुरुवात गरको बेङ्गलोर आफ्नो दोस्रो खेलमा किंग्स इलेवन पंजाबसँग पराजित भएको थियो ।

यी दुई टिम बिच अहिलेसम्म २५ खेल भएको जसमा मुम्बई १८ पटक विजयी भएको छ भने बेङ्गलोर ९ पटक मात्र विजयी भएको छ ।

खेल नेपाली समय अुनसार आज बेलुका ७:४५ बाट सुरु हुनेछ ।

बेङ्गलोरका सम्भावित प्लेइङ्ग इलेवन :

एरण फिंच, देवदत्त पाडीकल, विराट कोहली, एबी डि भिलियर्स, जोसि फिलिप, शिवम दुबे, वाशिंगटन सुन्दर, ईसरु उदान, नवदीप सैनी, मोहम्मद सिराज, युजवेन्द्र चाहल ।

मुम्बईको सम्भावित प्लेइङ्ग इलेवन:

रोहित शर्मा, क्विनटन डि कोक, सुर्यकुमार यादव, सौरभ तिवारी, हार्दिक पांड्या, कुणाल पांड्या, काइरन पोलार्ड, मिचल म्याक्लेनाघन, राहुल चाहर, टे«ट बोल्ट, जसप्रित बुमराह ।

वि.सं.२०७७ असोज १२ सोमवार १५:२६ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...