back
CTIZAN AD

उपचारका लागि मुगु अस्पताल आउने आमाहरुका लागि सुरु भयो ‘बाल हेरचाह कक्ष’

वि.सं.२०७७ असोज १३ मंगलवार

1K 

shares

१३ असोज, मुगु । जिल्ला अस्पातलमा उपचार गर्न आएका बिरामी तथा कुरुवाहरुका बच्चाका हेरचाहका लागि बाल हेरचाह कक्ष सुरु गरिएको छ ।

सामजिक सेवा सप्ताहको अबसरमा जिल्ला अस्पतालको नवर्मित भवनमा अस्पातालमा उपचार गर्न आएका बिरामि तथा कुरुवाहरुका बच्चाको हेरबिचारका लागि कर्णाली एकिकृत गाम्रिण अनुसन्धान केन्द्रको सहयोगमा बालबालिका हेरचाहकक्ष सुरु गरिएको हो ।

बिशेष गरी अस्पातलम उपचार गर्न आएका आमाहरुका लागि यो कक्ष उपयुक्त भएको छ । उपचार गर्दा आफना बालबालिकाहरुले दुःखदिने हुनाले यो अवधीमा बालबालिका खेलौना र अन्य मनोरञ्जनका सामग्रीमा भुल्ने भएकाले बालबालिका भएका आमाहरु बच्चाको कुनै चिन्ता नमानी उपचार गर्न सक्ने छन् ।


यो कक्ष सुरु भएपछी आफू जस्ता अन्य आमालाई उपचार गर्न सहज हुने छाँयानाथ रारा नगरपालिका—६ किमनदेबी रावलले बताइन् ।

अस्पतालमा उपचार गर्न आउने बिरामि तथा उनका कुरुवाका बालबालिकाका कारण अस्पतालमा स्वास्थ्यकर्मि तथा स्वयम बिरामि र कुरुवालाई समस्या हुने हुँदा उपचार अवधिमा बालबालिकाहरुलाई सामजिक सेवा दिबसको अबसरमा युनिसेफको ८५ हजार आर्थिक सहयोगमा बालबालिका हेरचाह कक्षमा आबश्यक पर्ने ४१ प्रकारका सामग्रीको ब्यवस्थागरी जिल्ला अस्पातललाई हस्तान्तरण गरिएको हो । बालबालिका हेरचाह कक्ष सुरु गरिएको किर्डाक नेपाल मुगुका जिल्ला संयोजक टेकबहादुर शाहीले जानकारी दिए ।

 

वि.सं.२०७७ असोज १३ मंगलवार १३:५० मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...