back
CTIZAN AD

सेनाले बनाएको पूर्वाधार गाउँपालिकालाई हस्तान्तरण(हेर्नुस् तस्विरमा)

वि.सं.२०७७ असोज १३ मंगलवार

867 

shares

१४ असोज, काठमाडौँ । नेपाली सेनाको रसुवामा तैनाथ कालीजंग गणले बनाएको पूर्वाधार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

गोसाईकुण्ड गा.पा. ५ स्थित बुद्ध मन्दिरदेखि गोसाईकुण्डसम्म जाने २.५८ कि.मि. पदमार्गमा बनाइएको रेलिङ्ग, चोलाङ्गपाटीमा प्रतिक्षालय र बुद्ध मन्दिरमा सेड घर निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

ती पूर्वाधारहरु सामाजिक–आर्थिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको सेनाले जनाएको छ ।

वि.सं.२०७७ असोज १३ मंगलवार १७:२१ मा प्रकाशित

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...