back
CTIZAN AD

रुसले नेपाललाई कोरोना विरुद्धको भ्यास्सिन दिने

वि.सं.२०७७ असोज १३ मंगलवार

783 

shares

१३ असोज, काठमाडौं । रुसले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन दिने सहमति गरेको छ ।

रुसको द रसियन डिरेक्ट इन्भेष्टमेन्ट फण्ड (आरडीआइएफ)ले नेपालको एक प्रमुख औषधि वितरक ट्रिनिटी फर्मास्युटिकलसँग २ करोड ५० लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ दिने सहमति गरेको स्पुतनिक भ्याक्सिनले आफ्नो वेवसाइडमा जनाएको छ ।

आरडीआइएफले विज्ञप्ति निकाल्दै राम्रोसँग अध्ययन गरिएको मानव एडेनोभिरल भेक्टर प्लेटफर्म मा उक्त भ्याक्सिन दिने सहमति भएको भएको जनाएको छ ।

सम्झौताले नेपालको करीब ९० प्रतिशत जनसंख्यालाई उक्त कोरोनाबिरुद्ध भ्याक्सिन पुग्ने भन्दै र आरडीआइएफले सुरक्षा प्रभावकारीका साथ नेपालका क्लिनिकहरुमा समेत सहज रुपमा उपलब्ध गराइने बताइएको छ ।

सम्झौताले धेरै देशहरूले कोरोनाभाइरस भ्याक्सिन पोर्टफोलियोमा मानव एडिनोवायरल भेक्टर प्लेटफर्ममा आधारित भ्याक्सिनको महत्त्वलाई मान्यता दिन्छ भनेर रेखांकित गरेको उल्लेख छ ।

मानव एडिनोवायरल भेक्टर प्लेटफर्म एक राम्रो अनुसन्धान गरिएको भ्याक्सिन प्लेटफर्म हो जुन दशकौंसम्म सुरक्षित साबित भएको छ जसमा अन्तर्राष्ट्रिय स्तरका ७५ वैज्ञानिकका प्रकाशनहरू र २ द्दछण् भन्दा बढी क्लिनिकल परीक्षणहरू भइसकेको दाबी विज्ञप्तिमा गरिएको छ ।

यहाँबाट हेर्नुस् विज्ञप्ति :

 

वि.सं.२०७७ असोज १३ मंगलवार १८:२६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...