back
CTIZAN AD

रेल्वे कम्पनीमा १२९ पदको लागि ३२ हजारको आवेदन, महाप्रबन्धक भट्टराई भन्छन्, ‘छनोटमा सोर्सफोर्स र नातागोता चल्दैन्’

वि.सं.२०७७ असोज १४ बुधवार

861 

shares

काठमाडौं । नेपाल रेल्वे कम्पनीमा १२९ पदको लागि ३२ हजारले आवेदन दिएका छन् । कम्पनीले गएको भदौ २९ मा १२९ पदको लागि आवेदन माग गरेको थियो ।

१५ दिनको समयसीमा दिइएर मागिएकोमा ३२ हजारले आवेदन दिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

‘एक सय २९ पदमा मागिएको रेल्वे कर्मचारीमा ३२ हजार निवेदन परेको , पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ, दोस्रो चरणमा अन्तरवार्ता पछि अन्तिम नामावली प्रकाशित गरिने छ’, उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

भट्टराईले आवेदनमाथिको छनौट प्रक्रिया पूर्णं निष्पक्ष हुने बताएका छन् । भट्टराईले छनौटमा सोर्स फोर्स र नातागोता नचल्ने बताए । उनले भनेका छन्, ‘सोर्स फोर्स, चीनजान, नातागोताका आधारमा छनौट गरिने छैन, यो गफ हैन, प्रतिबध्धता पनि हो ।’

वि.सं.२०७७ असोज १४ बुधवार १५:२९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...