back
CTIZAN AD

आईपिएल २०२०: आज राजिस्थान र कोलकत्ता भिड्दौँ, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ असोज १४ बुधवार

735 

shares

असोज १४, काठमाडौँ । आईपिएलको बाह्रैँ खेलमा आज राजिस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्स भिड्न गईरहेका छन । यी दुवै टिमको यो तेस्रो खेल हुनेछ ।

राजिस्थानले आफ्नो दुवै खेलमा जित निकाल्न सफल भएको थियो भने कोलकत्ताले २ खेल्दैँ १ मा जित र १ मा हारको सामना गर्नुपरेको थियो । राजिस्थान ४ अकं सहित अकं तालिकाको शिर्ष स्थानमा रहेको छ भने कोलकत्ता २ अकं सहित सातौँ स्थानमा रहेको छ ।

यी दुई टिम बिच अहिलेसम्म २० खेल भएको छ जसमा राजिस्थान १० पटक विजयी भएको छ भने कोलकत्ता पनि १० पटकनै विजयी भएको छ । खेल नेपाली समय अनुसार आज बेलुका ७:४५ बाट सुरु हुनेछ ।

राजिस्थानको सम्भावित प्लेइङ्ग इलेवन:

स्टीवन स्मिथ, जस बटलर, संजु श्यामशन, रोबिन उथप्पा, टम करण, रियान पराग, राहुल तेवाटिया, श्रेयर गोपाल, जोफ्रा आर्चर, जयदेव उनाडकट, अंकित राजपुत

कोलकत्ताको सम्भावित प्लेइङ्ग इलेवन:

सुनिल नारायण, शुभनम गिल, नीतीश राणा, इयोन र्मोगन, आन्द्रे रसल, दिनेश कार्तिक, प्याट कमिन्स, कुलदिप यादव, कमलेश नगरकोटी, शिवम मावी, वरुण चक्रवर्ती ।

वि.सं.२०७७ असोज १४ बुधवार १४:५३ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...