back
CTIZAN AD

पंजाबलाई पराजित गदैँ मुम्बई अकं तालिकाको शिर्ष स्थानमा

वि.सं.२०७७ असोज १६ शुक्रवार

672 

shares

असोज १६, काठमाडौँ । आईपिएलको तेह्रौँ खेलमा किंग्स इलेवन पंजाबलाई ४८ रनले पराजित गदैँ मुम्बई इन्डियन्स अकं तालिकाको शिर्ष स्थानमा पुगेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १९१ रन बनाएको थियो । मुम्बईका लगि कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाएका थिए । त्यसैगरी खेलकोे अन्तिम समयमा पोलार्ड र पांड्याले विस्फोटक ब्याटिङ्ग गदैँ मुम्बईलाई १९१ रन सम्म पुराएका थिए । पोलार्डले २० बल खेल्दैँ ४७ रन बनाएका थिए भने पांड्याले ११ बल खेल्दैँ ३० रन बनाएका थिए ।

मुम्बईले दिएको १९२ रनको लक्ष्य पंजाबले पुरै २० ओभर खेल्दाँ पनि पुरा गर्न सकेन । पंजाबले २० ओभरमा ८ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो । पंजाबका लागि ब्याटिङ्गमा निकोलस पुरणले सर्वाधिक ४४ रन बनाएका थिए भने मुम्बईका लागि बलिङ्गमा बुमराह, चाहर र प्याटिनसनले सर्वाधिक २\२ विकेट लिएका थिए ।

जितसँगै मुम्बई इन्डियन्स ४ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकामा शिर्ष स्थानमा पुगेको छ ।

वि.सं.२०७७ असोज १६ शुक्रवार ०८:२९ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...