back
CTIZAN AD

अनशनरत डा. केसीलाई भेट्न अस्पताल पुगे पूर्वराष्ट्रपति डा. यादव

वि.सं.२०७७ असोज १६ शुक्रवार

822 

shares

१६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका डा. गोविन्द केसीलाई अस्पतालमै पुगेर भेटेका छन् ।

पूर्वराष्ट्रपति यादवले शुक्रबार बिहानै टिचिङ अस्पताल पुगेर डा. केसीलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

पूर्व राष्ट्रपति यादवले डा. केसीलाई भेटेपछि डा. केसीले जनताको आवाज उठाएकोले चाँडो भन्दा चाँडो उनको माग सम्बोधन गर्न सरकार समक्ष आग्रह समेत गरेका छन् ।

अनशनका कारण स्वास्थ्य अवस्था कमजोर हुँदै गएका डा. केसीलाई स्वास्थ्यको ख्याल गरेर अनशन तोड्न पनि डा. यादवले अनुरोध गरेको बताइएको छ ।
त्रिवि शिक्षण अस्पतालको कोठा नं ५०१ मा अनसन बसिरहेका डा. केसीको यो १९ औं पटकको अनशन हो ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १२:३९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...