१६ असोज, काठमाडौं । सुनको यो साताको सुरुवातीदेखि निरन्तर उकालो लाग्दै गएको सुनको भाउ साताको अन्तिमदिन आज सुक्रबार भने घटेको छ ।
विहिबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज २ सयले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको पनि नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।
एकैदिन ९ सय रुपैयाँले बढ्यो, सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?
वि.सं.२०७७ असोज १६ शुक्रवार १३:१९ मा प्रकाशित





























