back
CTIZAN AD

आईपिएलमा ५ हजार रन पुरा गर्न तेस्रो खेलाडी बने रोहित शर्मा

वि.सं.२०७७ असोज १६ शुक्रवार

831 

shares

असोज १६, काठमाडौँ । आईपिएलमा इतिहासमा ५ हजार रन पुरा गर्ने तेस्रो खेलाडी रोहित शर्मा बनेका छन । हिजो भएको किंग्स इलेवन पंजाब विरुद्धको खेलमा उनले यो उपलब्धी हासिल गरेका हुन ।

यस अघि आईपिएलमा ५ हजार रन पुरा गर्ने दुई खेलाडीमात्र रहेका थिए । चेन्नाई सुपर किंग्सका ब्याट्सम्यान सुरेश रैना आईपिएलमा ५ हजार रन बनाउने पहिलो खेलाडी थिए भने रोयल च्यालेन्जर्स बेङ्गलोरका कप्तान विराट कोहली दोस्रो खेलाडी थिए ।

सबै भन्दा बढि रन बनाउने खेलाडीको सुचिका दोस्रो स्थानमा रहेका सुरेश रैनाले आईपिएलमा १९३ खेल खेल्दैँ ५३६८ रन बनाएका छन भने पहिलो स्थानमा रहेका विराट कोहलीले आईपिएलमा १८० खेल खेल्दैँ ५४३० रन बनाएका छन ।

रोहित शर्माले आईपिएलमा १६२ खेल खेल्दैँ ५०६८ रन बनाएका छन । हिजो भएको खेलमा रोहित शर्माले पंजाब विरुद्ध ७० रनको कप्तानी पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १३:३६ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...