back
CTIZAN AD

आईपिएल २०२०: आज डेविड वार्नर र महेन्द्र सिंह धोनीको टिम भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ असोज १६ शुक्रवार

726 

shares

असोज १६, काठमाडौँ । आईपिएलको चौधौँ खेलमा आज डेविड वार्नरको कप्तानीमा रहको सनराइजर्स हैदरावाद र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किंग्स भिड्न गईरहेका छन् ।

दुवै टिमको यो चौँथो खेल हुनेछ । चेन्नाईले आफ्नो पछिल्लो ३ खेलमा १ मा जित र २ खेलमा हारको सामना गरेको छ भने हैदरावादले पनि ३ खेल्दा १ खेलमा जित र २ खेलमा हारको सामना गरेको छ ।

चेन्नाईका लागि यस खेलमा अम्बती रायुडू उपलब्ध रहने छन ।

चेन्नाईको सम्भावित प्लेइङ्ग इलेवन :

शेन वाटसन, मुरली विजय, फाफ डुप्लेसिस, अंबती रायुडु, महेन्द्र सिंह धोनी, श्याम करण, रविन्द्र जडेजा, केदार जाधव, दिपक चाहर, पियुष चावला, इमरान ताहिर ।

हैदरावादको सम्भावित प्लेइङ्ग इलेनवन :

डेविड वार्नर, जोनी बेयस्टो, मनिष पाण्डे, केन विलियमसन, रिद्धमान शाह, विजय शंकर, प्रियम गर्ग, रासिद शान, भुवनेश्वर कुमार, टी नटराजन, सिद्वार्थ कौल ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १४:०७ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...